बर्दियाको बाँसगढी नगरपालिकामा स्वयम्सेवक शिक्षकको आवश्यकता

बाँसगढी नगरपालिका कार्यसमितिको निर्णयअनुसार ‘तपाईको क्षमता हाम्रो लगानी : सामुदायिक शिक्षा र आम्दानी गरौँ’ भन्ने नाराका साथ बाँसगढी नगरपालिकाअन्तर्गत सञ्चालित सामुदायिक विद्यालयलाई नगरको शैक्षिक नीतिको नाराअनुसार परिचालन गरिनेछ । यस नगरपालिकाका इच्छुक नेपालीहरू सूचना प्रकाशित सात दिन भित्र आवश्यक कागजात सहितको वासगढी नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा दरखास्त बुझाउन यो सूचना प्रकाशित गरिएको छ ।

Comments

Back to top