सुदूरपश्चिम विश्वविद्यालयमा सहायक प्राध्यापकको  आवश्यकता

सुदूरपश्चिमाञ्चल विश्वविद्यालय, कानून संकाय, डीनको कार्यालय, महेन्द्रनगर, कञ्चनपुरले सहायक प्राध्यापकको नियुक्तिसम्बन्धी सूचना जारी गरेको छ ।

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका कानून संकायअन्तर्गतका विभिन्न क्याम्पसमा अध्यापन गर्नका लागि तालिकाअनुसारका शैक्षिक पदहरू खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्नुपर्ने भएकाले योग्यता पुगेका नेपाली नागरिकहरूलाई  मिति २०७९-१०-२६ सम्म सुदूरपश्चिम विश्वविद्यालय कानून कार्यालयमा आवेदन दिन आमन्त्रण गरिएको छ। 

आवेदन फारम कानून संकायको केन्द्रीय कार्यालय वा कानून संकायको वेबसाइट [email protected] बाट डाउनलोड गर्न सकिन्छ।

विज्ञापन नम्बर:  २/२०७९/०८० 

Comments

Back to top