नेप्सेमा करिब १० अङ्कको वृद्धि, कारोबार रकम ३ अर्ब ४६ करोड ६५ लाख!

आज बुधबार १०.३७  अङ्कले बढेर ०.४८% वृद्धिका  साथ नेप्से परिसूचक २१८३.६२ अंकमा बन्द भएको छ। कारोबार भएका २६१ कम्पनीमध्ये १५९ कम्पनी उकालो लागेका छन्, ४६ कम्पनी ओरालो लागेका छन् भने ६  कम्पनी स्थिर रहेका छ।

कारोबार भएका १०  उप-समुहहरुको सेयर मूल्य उकालो  लागेका छन्।

प्रमुख कारोबार

आज नेप्से बजारको टप गेनरमा ग्रीनलाइफ हाईड्रोपावर र आदर्श लघुवित्त रहेका छन्, जसको १०% मूल्य बढेर कारोबार भएको छ। सबैभन्दा धेरै गुमाउनेमा आरबिबि म्युचल फण्ड रहेको छ, जसको सेयर मूल्य ५.७०% ले घटेको छ। सबैभन्दा धेरै टर्नओभरमा नेसनल हाईड्रोपावर र भोल्यूममा लक्ष्मी इक्विटीको कारोबार भएको छ।

Comments

Back to top