निर्धन उत्थान लघुवित्तमा दरखास्त दिने आज अन्तिम दिन

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले संस्थाले कनिष्ठ सहायक पदमा केहि संख्यामा कर्मचारी माग गरेको छ । उक्त पदमा आवेदन दिनको लागि एसएससी तह उत्तिर्ण गरेको हनुपर्नेु जनाएको छ । इच्छुक उम्मेदवारले आज कार्यालय समय  भित्र आवेदने दिनुपर्नेछ ।

Comments

Back to top