साईन र होण्डा ग्राजियामा आकर्षक उपहार योजना!

होण्डा टु व्हीलर्सको आधिकारिक विक्रेता स्याकार ट्रेडिङले होण्डा साईन र होण्डा ग्राजियामा आकर्षक उपहार योजनाहरु ल्याएको छ।

यस योजना अन्तर्गतका ग्राहकले अर्डर गरेको होण्डा साईनको कुनै पनि पार्टस् ९९ घण्टा भित्र पाउनेछन्। यदि उक्त समय भित्र पार्टस् नपाए ग्राहकले आफूले चाहेको रकम मात्र तिर्न सक्ने कम्पनीले जानकारी दिएको छ।

यस्तै, नयाँ होण्डा ग्राजिया खरिद गर्ने ग्राहकहरुले केवल १ रुपैयाँमा तीन वर्षको लागि सर्भिसिङ र स्पेयर पार्टसको सेवा लिन सक्नेछन् ।

Comments

Back to top