मुक्तिनाथ विकासमा विभिन्न तहहरुमा रोजगारीको अवसर

मुक्तिनाथ विकास बैंकले कर्मचारी माग गरेको छ । बैंकले ब्रान्च म्यानेजर, क्रेडिट एनालिस्ट, डेस्क म्यानेजर, रिलेशनसिप म्यानेजर, अप्रेसन इन्चार्ज, माइक्रो बैंकिङ्ग लगायत लरनिङ र डेभलपमेन्ट विभाग अन्तर्गतका विभिन्न पदका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।

बै.कले आफ्नो केन्द्रीय कार्यालय तथा आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारकिो माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले माघ १८ गतेसम्म आवेदन दिन सक्नेछन् ।

Comments

Back to top