समृद्धि फाइनान्समा विभिन्न तहहरुमा रोजगारीको अवसर

समृद्धि फाइनान्सले कर्मचारी माग गरेको छ । संस्थाले इटहरी ब्रान्चको लागि ब्रान्च म्यानेजर १ जना र काठमाडौंको लागि बिजनेस डेभलपमेन्ट अफिसर पदका लागि १ जना कर्मचारी माग गरेको हो ।

उक्त पदहरुमा आवेदन दिनको लागि मान्यताप्राप्त शैक्षिक संस्थाबाट स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने कम्पनीले जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले माघ १६ गतेभित्र आवेदन दिनुपर्नेछ ।

Comments

Back to top