सालपा विकास बैंकमा नायब महाप्रबन्धकको आवश्यकता

सालपा विकास बैंकले डेपुटि जनरल म्यानेजर(डिजिएम) का लागि १ जना कर्मचारीको माग गरेको छ । कम्पनीले उक्त पदका लागि ४५ वर्षभन्दा मुनीको हुनुपर्ने, सात वर्ष अफिसर लेभल वा सिनियर पोजिसनमा काम गरेको अनुभव हुनुपर्ने जनाएको छ । कर्पोरेट अफिसर दिक्तेल खोटाङका लागि डिजिएम माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले सुचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवेदन दिनुपर्नेछ ।

Comments

Back to top