जाडोमा सेक्स एक अचुक औषधि!

मानिसको मानसिकता मौसम परिवर्तनसँगै बदलिने गर्दछ। मौसमले बैवाहिक जीवनमा पनि बदलाब ल्याउने अध्ययनहरुले देखाएका छन् । गर्मी यामको भन्दा  जाडो याममा मानिसको सेक्स चाहना बढि रहने हुनाले रोमाञ्चक बनाउन यि उपाय अपनाउन सके सेक्स जाडोको अचुक औषधि बन्न सक्ने एक अध्ययनले  पुष्टि गरेको छ।

– प्राय मानिस जाडोमा नुहाउन डराउँछन् । डराउँदा –डराउँदै लामो समयसम्म नुहाउँदैनन् । जसले शरिर दुर्गन्धित बनाउँछ । बाथरुममा दुई जना नै गएर नुहाउँदा जाडोको महसुस नहुने हुनाले नुहाउने बानी बसाल्नुपर्छ ।

– कामक्रिडा गर्ने बेलामा कपडाको विषयमा ख्याल राख्नोस् । नांगै वा कम कपडा लगाएर सम्पर्क गर्दा नरमाइलो हुन सक्छ । कोठाको तापक्रमलाई पनि मिलाएर राख्ने गर्नुपर्छ।

– मदिरा सेवन नगर्नोस् जाडोमा मदिरा सेवन गर्दा ज्यान तातिने र यौनसम्पर्कमा पनि मज्जा आउने मान्यता रहिआएको छ । तर यो बानी तुरुन्त हटाउनोस् । यसको सट्टा माया, यौनजनित कुरा गरेर इमोसनमा आउँदा माया पनि बढ्ने र मज्जा पनि हुने विश्वास गरिएको छ।

– धेरै खानाले निद्रा चाँडै लाग्न सक्छ, त्यसैले खाना ९ बजे भन्दा अगाडी नै खाने गर्नु पर्दछ । यसबाट कामोत्तेजना नआउन सक्छ।

- मर्निंग वाक वा शारिरीक अभ्यास गर्नोस्, जाडो याममा मर्निङ वाक गर्नु राम्रो हुन्छ । शरिरमा सधैं स्फूर्ति ल्याउँछ । यसबाट स्वस्थ्य बैवाहिक जीवन कायम गर्न सहयोग गर्दछ।

Comments

Back to top