ग्यास्ट्रिक तथा अल्सरसाथै यी समस्याहरूको अचुक औषधी डल्ले खुर्सानी!

खानाका परिकारलाई स्वादिष्ट बनाउन खुसार्नीको प्रयोग गर्छौं । त्यसमा पनि डल्ले अर्थात अकबरे खुसार्नीलाई विशेष मानिन्छ।डल्ले खुर्सानीको नियमित प्रयोगले ग्यास्टिक तथा अल्सर जसता रोगको औषधी समेत हुन्छ।

यसको सेवन प्राय मानिसहरको भान्सामा हुने गर्दछ । खुर्सानि सानो बोटमा फल्ने गर्दछ । यसको सेवन गर्दा धेरै रोगबाट बच्न सकिन्छ ।

डल्ले खुर्सानीमा पाईने क्याप्सिसिनका कारण रोगीलाई फाईदा पुर्याउछ। यो खुर्सानीको नियमित सेवनले रोगहरू निको हुन्छ।

त्यसबाहेक डल्ले खुर्सानीका निम्न फाइदाहरु रहेका छन्। 

-मोटोपन घटाउछ ।

- हाडजोर्नी लगाएतका दुखाइ घटाउछ ।
- रगतमा चिनीको मात्रा घटाउछ । 
- पिसावको विरामीलाई लाभदायक छ ।  
- विशेष गरेर अकवरे खुसार्नी हालेर बनाईएको परिकारमा किटाणुको संक्रमण कम हुन्छ । 
- थकाइ मेटाउछ।

 

Comments

Back to top