किवीका फाइदा यस्ता छन्!

यसले मुटु रोगको सम्भावनालाई समेत कम गर्छ । 

– तौल घटाउने प्रयासमा हुनुहुन्छ भने किवीको नियमित सेवन गरौं । 
– किवीले अनिद्राको समस्या समाधान गर्न पनि अहम भूमिका खेल्छ । 
– किवीबाट भिटामिन, खनिज र औषधिजन्य तत्व प्राप्त गर्न सकिन्छ । जसको पेटको विभिन्न समस्याबाट बचाउनुका साथै मधुमेह, निमोनिया, दम, रक्तचाप सन्तुलनमा राख्ने काम गर्छ । 
– किवीमा क्यालोरीको मात्रा प्रसस्त हुन्छ । त्यसैले यसको नियमित सेबन सेवन गर्दा क्यान्सरजस्तो रोगबाट बचाउनका लागि पनि सहयोग पुर्‍याउछ । 
– यसले छालालाई स्वस्थ राख्न भूमिका खेल्छ । छालासम्बन्धी विभिन्न रोगबाट पनि बचाउँछ । 
– यसले आँखालाईसमेत तन्दुरस्त राख्न भूमिका खेल्छ । यसले आँखाको ‘भिजन लस’बाट पनि बचाउँछ ।
 – किवीको नियमित प्रयोगले रक्तचाप सन्तुलनमा रहन्छ ।

Comments

Back to top